`

लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

Nepal One HD ५ चैत २०७९ १७:२०
राजनीति

रुपन्देही – नेपाल विद्यार्थी संघ (नेविसंघ) लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी भएको छ ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघले उक्त कलेजमा प्यानल नै जित हात पारेको हो । 

सभापतिमा अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन् । 
 


प्रतिक्रिया