संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी

राजनीति

दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ ।
अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गर्नुभयाे । उहाँका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गर्नुभयाे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गर्नुभयाे ।
१९७ मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत खसेको थियो ।
संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापिठ बेलझुण्डी र जनता विद्यापिठ बिजौरीमा भने विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट