`

गण्डकी प्रदेशमा चैत १५ गते सार्वजनिक बिदा

Nepal One HD १२ चैत २०७९ १८:०३
प्रमुख खबर

पोखरा, १२ चैत-गण्डकी प्रदेशले चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् ।चैते दसैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो ।


प्रतिक्रिया