नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने

प्रमुख खबर

काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने निर्णय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा नाउपाले पाउने एक मन्त्रालयमा पार्टी अध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले जानकारी दिएका हुन् ।
नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट