`

नवनियुक्त कानुनमन्त्री धनराज गुरुङले गरे पदभार ग्रहण

Nepal One HD २१ वैशाख २०८० १८:०४
राजनीति

काठमाडौं – नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् । 

राष्ट्रपति भवनबाट सिंहदरवारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।


प्रतिक्रिया