राष्ट्रिय सभा बैठक बस्दै, सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने
प्रमुख खबर
काठमाडौं – आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपरान्ह १:०० बस्नेछ ।
संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
