३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्षसहित ७ जनालाई दिने एमालेको निर्णय

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेले ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्षसहित ७ जनालाई दिएको छ ।
आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।
उहाँले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने बताउनु भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट