जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

राजनीति

काठमाडौं / जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दै छ ।
विधान अधिवेशनको तयारी, विभिन्न समिति रसंगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा
छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट