`

अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट

Nepal One HD ४ असार २०८० १८:२७
राजनीति

काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ ।

सोमबार दिउँसो भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।


प्रतिक्रिया