फेसबुकमा समस्या

विज्ञान-प्रविधि

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एकाएक नेपालमा फेसबुक चल्न छाडेको हो । राति ९ बजेको समयमा चलिरहेका फेसबुक एकाउन्ट अचानक लगआउट भएका छन् । फेसबुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको छ ।
प्रतिक्रिया
ताजा अपडेट