बन्द भएको सामाजिक सञ्जाल फेसबुक खुल्यो

NepalOne २२ फागुन २०८० २२:१६
विज्ञान-प्रविधि

काठमाडौं । आज राति बन्द भएको सामाजिक सञ्जाल फेसबुक खुलेको छ । एकाएक बन्द भएको फेसबुक केही समय बन्द भएर चलेको हो ।

चलिरहेका फेसबुक एकाउन्ट सवा ९ बजेदेखि अचानक लगआउट भएका हुन् । फेसबुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको थियो ।


प्रतिक्रिया