राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । उनले आज अध्यक्षसमक्ष राजीनामा बुझाएकी हुन् ।

२०७९ माघ २३ गते उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएकी उनले राष्ट्रिय सभा नियमावलीको अधिनमा रही आफ्नो जिम्मेवारी पूरा गरेको राजीनामा पत्रमा उल्लेख छ । आफुलाई निर्बिरोध निर्वाचित गराउन सहयोग गर्ने सबैलाइृ उनले धन्यवाद् पनि दिएकी छन् ।

Reporter