Nepal One HD – Revealing the Truth – Latest Online News from Nepal
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।