कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्न विश्व–गगनको आह्वान

प्रमुख खबर
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन थापाले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् ।
शनिबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शुमकामना सन्देश जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले अहिलेको अवस्थामा निराश नभई बदलिएको कांग्रेस र बलियो कांग्रेसको स्पष्ट खाकासहित अघि बढ्न आह्वान गरेका हुन् ।



प्रतिक्रिया