विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली (फाेटाेफिचर)

NepalOne ३ माघ २०७९ ७:५२
समाचार

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना ।

साथै, भैरहवाकाे देवकोटा र बुद्ध  चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन स्थानीय । तस्बिर : माेहम्मद हबिब


प्रतिक्रिया