हुम्लामा विहानै देखि हिमपात सुरु

समाचार

सुर्खेत – हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् ।
हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ । तस्बिरः हेमन्त केसी



प्रतिक्रिया
ताजा अपडेट