बिहीबार बस्नेगरि सकियो सत्ता गठबन्धन दलको बैठक, के बिषयमा भयो छलफल ?

बिहीबार बस्नेगरि सकियो सत्ता गठबन्धन दलको बैठक, के बिषयमा भयो छलफल ?

काठमाडौं, १ चैत – सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो । 

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए ।

उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।

nepal one