प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने  निर्णय गरेकाे छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताउनुभएकाे हाे ।

प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैहुनुहुन्छ। 

Reporter