क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई २५ हजार रुपैयाँसहित सम्मानित

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई २५ हजार रुपैयाँसहित सम्मानित

विराटनगर/ राष्ट्रिय क्रिकेट सिनियर टोलीका खेलाडी ललितनारायण राजवंशी र यु-१९ राष्ट्रिय टोलीका खेलाडी दिपेश कँडेललाई नेपाल खेलकुद महासंघ मोरङले सम्मानित गरेका छन् ।

नेपाल खेलकुद महासंघ मोरङले राजवंशी र कँडेललाई नगद २५ हजार रुपैयाँसहित महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरेका हुन् ।

राजवंशी र कँडेल दुवै विराटनगरका खेलाडी हुन् ।

Reporter