नक्कली शरणार्थी प्रकरणमा संलग्न ग्न जोसुकैलाई कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रशासन

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने माग राख्दै युवाहरूले काठमाडौँमा प्रदर्शन छन् ।
हाम्रो टिम नेपाल नामक युवाहरूको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारबाही गर्नुपर्ने माग राख्दै काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले राजनीतिक संरक्षण गर्न पाइँदैन, भ्रष्ट नेता चाहिँदैन, प्रचण्ड सरकारलाई खबरदार कारबाही गर भ्रष्ट्राचारी लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरूले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई युवाहरूको साथ रहेको जनाएका छन् ।
प्रतिक्रिया
ताजा अपडेट