२२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

प्रमुख खबर

काठमाडौँ – नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रवार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।
प्रतिक्रिया
ताजा अपडेट