गृहमन्त्री रवि लामिछानेकाे पद गयाे

काठमाडौं / सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद […]

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

काठमाडौं / राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय संसद  सचिवालयका महासचिव भरतराज गौतमलाई […]

रिबन काण्डबारे तोसिमाको प्रष्टीकरण : ‘कुरै नबुझी सबैजना रिबनको पछि दौडिनुभयो’

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीले क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा नआएर रिबनका पछि दौडिएको प्रति टिप्पणी गरेकी छन् । शुक्रबार एक कार्यक्रममा मन्त्री कार्कीले भन्निन् ‘क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा आएन । त्यो कुरा चाहीँ जनताले थाहा पाउनुपथ्र्यो नि होइन ?  तर, सबैजना रिबनका पछि दौडिनुभयो । यदि तपाईंहरुले सही र […]

Category: मनोरञ्जन

पठानले राखेका यी १० रेकर्ड

मुम्बई, १३ माघ । फिल्म ‘पठान’मार्फत अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ ।फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको…

ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग ?

मुम्बई, १३ माघ । प्रख्यात फिल्म निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’ कल्ट क्लासिक फिल्मको सूचीमा पर्छ । दुई भागमा बनेको यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।…

बिग ब्रदर युकेमा अब्दु

मुम्बई, ११ माघ । हिन्दीमा भनाई छ–ऊपर वाला जब देता है तो छप्परफाड कर देता हे । आफ्नो क्युट हँसाइ र प्रफुल्लताले करोडौं मानिसको मन जितेका अब्दु रोजिकले गरिबीमा जीवन बिताए…

आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेदलाई पहिरन कै कारण घर धनिले भाडामा बस्न दिएनन्

मुम्बई, ११ माघ । आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेद अहिले नयाँ समस्यामा परेकी छन् । उनले आफ्नो ट्वीटर एकाउण्टमा समस्यालाई फ्यानमाझ सार्वजनिक गरेकी छन् । उनले मुम्बई आफ्ना…

पठानका कारण बंगाली फिल्मको शो कटौती

मुम्बई, १० माघ । अभिनेता शाहरुख खान आफ्नो स्पाइ थ्रिलर फिल्म ‘पठान’लिएर चार वर्षपछि दर्शकमाझ आउँदैछन् । शाहरुखलाई पुनः पर्दामा हेर्न उनका फ्यान लालयित छन् । रिलिजअघि नै एडभान्स बुकिङले…