काठमाडौं । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका छन् । उनले संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेले नेपाली राज्यलाई अमेरिकी नागरिकता त्याग्न लागेको सूचना दिए पनि अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका हुन् । भण्डारीले भने, […]
सुरेन्द्र भण्डारीको जवाफी बहस : ‘रवि लामिछानेले नागरिकता त्यागेको राज्यलाई थाहा छैन्’
