`

भैंसेपाटीको मन्त्री आवास क्षेत्रमा उडे तीन हेलिकप्टर

काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा तीनवटा हेलिकप्टर उडेका छन् । केहीबेरअघि तीन पटक हेलिकप्टर उडेको देखिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।