समाचार
नागरिक उन्मुक्ति र जनमत पार्टीबीच पार्टी एकता घोषणा हुँदै

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकता घोषणा हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११ बजे एकता घोषणा गर्ने कार्यक्रम छ ।
पार्टीको नाम नागरिक जनमत रहनेछ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहनेछन् भने पार्टी अध्यक्षमा डा. सीके राउत र रञ्जिता श्रेष्ठ सह–अध्यक्ष रहनेछिन् । जनमतसँग ६ जना र नागरिक उन्मुक्ति पार्टीसँग ४ जना प्रतिनिधिसभा सदस्य छन् ।
प्रतिक्रिया