लाल बहादुर बिकले पाए उच्च अदालतवाट सफाई
प्रमुख खबर
काठमाडौँ / लाल बहादुर बिकले उच्च अदालतवाट सफाई पाएका छन्।
ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका बिकलाई उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर न्याय दिएको हो ।
उच्च अदालत विराटनगरले मंगलबार लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको छ। लालबहादुर ३ करोड बिगो जरिवाना तिर्न नसक्दा सुनसरी जिल्ला अदालतको आदेशमा जेलमा थिए।
न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
