यी हुन् कांग्रेसले नेतृत्व पाउने चार संसदीय समिति

राजनीति

काठमाडौँ / प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले संसदका चारवटा समितिको सभापति पाउने भएको छ।
अर्थ समिति, संसदीय सुनुवाइ विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समितिको सभापति कांग्रेसको भागमा परेको हो।
आइतबार शीर्ष तीनदलका नेतासहितको बैठकले सो सहमती जुटाएको हो।
यस्तै प्रतिनिधिसभामा दोस्रो ठूलो दल नेकपा एमाले तीन, माओवादी केन्द्र दुई, नेकपा एस, जसपा र जनमत पार्टीले एक/एक समिति पाएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट