टेकु सबस्टेसन स्तरोन्नतीका लागि उपत्यकाका यी स्थानमा हुनेछ आज विद्युत् अवरुद्ध
समाचार
काठमाडौं । २०८०।०५।०२ गते आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा दिउँसो विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल बिधुत प्रधिकरणका अनुसार १० बजेदेखि दिउँसो तीन बजेसम्म विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको हो ।
यी स्थानमा हुनेछ बिधुत अवरोध

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
