कोशी प्रदेश सभा बैठक चलाउने मन्सुरीले पनि मुख्यमन्त्रीलाई भोट हाल्ने, मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

प्रमुख खबर

कोशी प्रदेशमा सत्ता गठबन्धनले मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतबारे नयाँ रणनीति बनाएको छ। गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।
‘बैठकको अध्यक्षता गर्नुहुने इस्राइल मन्सुरीले पनि मतदान गर्नुहुन्छ, मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्छ,’ नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईले भने।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट