`

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

Nepal One HD १३ भदौ २०८० १६:१४
खेलकुद

काठमाडौं / एसिया कपमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ।

छैटौं ओभरको पहिलो बलमै नेपालले इमान उल हकलाई नेपालका कप्तान रोहित पौडेलले रनआउट गरे।

यसअघि करण केसीले पहिलो विकेट लिँदै नेपाललाई सफलता दिलाएका थिए।

पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमान १४ रन बनाएर पेभेलियन फर्किँदा इमान ५ रन बनाएर आउट भए।


प्रतिक्रिया