नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट

खेलकुद

काठमाडौँ – एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो विकेट लिएको छ । २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट