पश्चिम नेपालमा भूकम्पको धक्का

प्रमुख खबर

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो ३ः०० बजे आसपासमा सुदूरपश्चिम प्रदेश, लुम्बिनी र कर्णालीका धेरै जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतले ५.३ म्याग्निच्यूटको भूकम्प गएको बताएको छ । भूकम्पको केन्द्रिविन्दु बझाङको तालकोट आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । पहिलो भुकम्प गए लगत्तै भुकम्पको अर्को धक्का पनि महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट