पूर्वराजाबाट टीका लगाउन शुभेच्छुक तथा सर्वसाधारणको भिड (तस्बिरहरू)
प्रमुख खबर
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो । पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो ।
सो अवसरमा पूर्वयुवराज पारस शाहको पनि उपस्थिति रहेको थियो ।




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
