काठमाडौंको तीनकुनेमा युवासंघको मसाल जुलुस
प्रमुख खबर
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ । मंगलबार काठमाडौंको तीनकुनेमा युवासंघले मसाल जुलुस निकालेको हो ।
मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा युवासंघले मसाल जुलुस निकालेको हो । मशाल जुलुसमा युवासंघका नेता तथा कार्यकर्ता सहभागी थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
