एकीकृत समाजवादीले महाधिवेशनको मितिकाबारेमा भोलि निर्णय गर्ने
राजनीति
काठमाडौं । नेकपा एकीकृत समावादीले राष्ट्रियसभाको आसन्न निर्वाचनमा भाग लिने भएको छ । यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालय बैठकले सोमबार यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यस्तै, पार्टीको राष्ट्रिय महाधिवेशनलगायत अन्य विषयहरुमा मंगलबार ११ बजे पुनः बैठक बसेर निर्णय लिने पनि उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
