`

इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

Nepal One HD २८ पुष २०८० २१:४७
विश्व

इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइकाई उदृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘गाजा शहरको अल–दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ।’

मध्य गाजा शहरको अल–दराज छिमेकमा ठूलो भीडन्त भएको थियो ।


प्रतिक्रिया