गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

अपराध

काठमाडौं । गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले संखुवासभाका ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको ब्यूरोले जनाएको छ । गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गरिएको भन्दै कारबाहीको माग गर्दै यसअघि साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट