सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
राजनीति
सुदूरपश्चिम । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तीनै जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको मतदानमा महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।
अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
