एमालेको संसदीय दलको बैठक बस्दै
प्रमुख खबर
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्दैछ । बैठक आगामी सोमबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एमालेले जनाएको छ ।
संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा शुक्रबार नेपाली कांग्रेस र रास्वपाले संसदीय दलको बैठकमा छलफल गरेका छन् । संसदको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
