न्यायाधीशका लागि जागिर खुल्यो

प्रमुख खबर

काठमाडौं । न्याय सेवा आयोगले न्यायाधीश पदमा दरखास्त आव्हान गरेको छ । न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार एक सूचना जारी गर्द ४३ जना जिल्लाका लागि दरखास्त आव्हान गरेको हो ।
सूचना अनुसार आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ – २ जना र दलित तथा अपांगता भएकाबाट १ – १ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट