महासमितिका एजेन्डाबारे कोइरालाले मागे सुझाव
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न महासमिति बैठकमा पार्टी सुदृढीकरणका लागि उठान गर्नुपर्ने विषयहरुबारे सुझाव संकलन थालेका छन् ।
उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै महासमिति बैठकमा छलफल हुनुपर्ने महत्त्वपूर्ण विषयबारे गुगल फर्ममार्फत सुझाव मागेका हुन् । प्राप्त महत्त्वपूर्ण सुझावलाई प्रशोधन गरेर महासमितिमा प्रस्तुत र छलफलका लागि पहल गरिने नेता कोइरालाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
