`

नयाँ गठबन्धनले अन्य दललाई पनि सरकारमा सहभागी गराउने

Nepal One HD २१ फागुन २०८० १८:१५
प्रमुख खबर

काठमाडौं । नयाँ गठबन्धनले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार  नयाँ गठबन्धनबीच अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती भएको हो ।

मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसङ्ग सम्वाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पुर्णता दिने सहमतिमा पुगेका छन् ।’


प्रतिक्रिया