`

गण्डकीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Nepal One HD २३ फागुन २०८० १२:०४
प्रमुख खबर

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन बुधबार फिर्ता लिएको हो ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।मुख्यमन्त्री पाण्डेले मंगलबार माओवादीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । 


प्रतिक्रिया