माओवादीबाट तीन मन्त्री दोहारिने
प्रमुख खबर
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री दोहोरिने भएका छन् । माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, रेखा शर्मा र शक्ति बस्नेत दोहोरिने भएका छ्न ।
श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्र, अर्थमन्त्री वर्षमान पुन हुने भएका छन् । बस्नेत र शर्माको मन्त्रालय टुंगिएको छैन । माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसके पनि मन्त्रालय टुंगिएको छैन । नारायणकाजी यसअघि उपप्रधान तथा गृह, रेखा संचार र बस्नेत उर्जामन्त्री थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
