एकीकृत समाजवादी सरकारमा सहभागी हुने, जोशी र बुढा मन्त्री बन्ने
प्रमुख खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई सरकारमा पठाउने भएको हो ।
जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र बुढा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको लामो छलफलपछि समाजवादीका अध्यक्ष माधव नेपाल नयाँ सरकारमा जान सहमत भएका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
