दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने, जोशी र बुढाको नाम सिफारिस
राजनीति
काठमाडौ । नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ । नेकपा एसबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका छन् ।
जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिइने प्रधानमन्त्री कार्यालयले बताएको छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ । जसपाले भने तत्कालै सरकारमा नजाने बताएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
