कृष्ण सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
प्रमुख खबर
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पार्टीका तर्फबाट राष्ट्रिय सभामा संसदीय दलको नेतामा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।
शनिबार देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
