`

तोकिएको समयमा काम पूरा नगर्ने २३ कम्पनी कालोसूचीमा

Nepal One HD १४ चैत २०८० ९:०४
अर्थ समाचार

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयका काम पूरा नगर्ने २३ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । ती कम्पनीलाई एकवर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया