`

आगामी साता सातै प्रदेशमा पानी पर्ने

Nepal One HD २१ वैशाख २०८१ ११:०५
समाचार

काठमाडौं । आगामी सातादेखि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने बताएको हो । मौसम पूर्वानुमान महाशाखाले एकसाताको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै सातै प्रदेशमा पानी पर्ने बताएको हो ।


प्रतिक्रिया