`

कौसीमा तरकारी खेती

Nepal One HD ११ जेठ २०८१ १०:४५
अर्थ समाचार

काठमाडौँको टोखा नगरपालिका वडा नं ११ ओमनगर टोलका केशवराज भुसालले घरको कौसीमा गर्नुभएको तरकारी खेतीमा फलेको गिरौँला टिप्दै । कौसीमा तरकारी लगाएपछि बजारबाट तरकारी कम खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

तस्बिर: हरिराम भेटुवाल/रासस


प्रतिक्रिया